मुम्बई– शेन वाट्सनको शतक मद्दतमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको छ। योसँगै तेस्रो पटक उपाधि जितेको चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको...बाँकी
डोल्पा – डोल्पामा यार्सागुम्वा संकलन गर्न गएका का ३ जनाको लेक लागेर मृत्यु भएको छ भने १ जनाको उद्धार गरिएको छ । यार्सागुम्वा टिपेर कमाउला भनेर ठुलीभेरी नगरपालिका वडा नं. १० मा पर्ने ग्यालवारा पाटन पुगेका...बाँकी
क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमका बीच उक्त पुरस्कार वितरण गरिएको हो...बाँकी
काठमाडौँ । सरकारले केही दिनअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी छ। आजको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिदै छन्। गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा...बाँकी
बाल्टीनको पानीमा डुबेर पाल्पाको रामपुर नगरपालिका–खोप्टारमा एक बालकको ज्यान गएको खबर छ । ज्यान जानेमा ३ वर्षिय बालक सविन थापा रहेका छन् । बालक थापा अभिभावकको असावधानीका कारण बाल्टीनको पानीमा डुबेका थिए । कसैले नदेख्दा...बाँकी
डडेल्धुरामा एक गुडिरहेकाे बसमा अागलागी भएकाे छ। उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौँ रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त...बाँकी
हलिउडका एक चर्चित निर्माता हार्वी वाइनस्टिनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनीमाथि बलात्कार र यौन उत्पीडन सम्बन्धी मुद्दा दायर गरिएको छ । यद्यपि अदालतले उनलाई एक मिलियन डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ...बाँकी
नवलपरासी । घरायसी प्रयोजनका लागि चार र छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको...बाँकी
काठमाडौँ । शुक्रबार डलरको मूल्य झण्डै एक सय १० रुपैयाँ नजिक पुगेको छ । पछिल्लो समय डलर मजबुत बन्दै गएकोले नेपाली रुपैयाँ कमजोर देखिएको छ । शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको बिक्रि...बाँकी
नवलपुरको दुम्कीवास नजिक बिहीबार बिहान बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको कर्णाली यातायातको बस दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको...बाँकी