News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    मोटर माग्दै ७८ बर्षीय सिंह आमरण अनशनमा

    तीन दिन भयो ७८ बर्षीय दशरथ सिंह आमरण अनशनमा छन् । मास्तिर खेतका कान्ला छन् । गरामा उनी प्लास्टिकको ओतमा अनशन बसेका छन् । अनशन किन ? उनको उत्तर छ, सडकमा गाडी गुडेको देख्न पाऊँ...बाँकी

    सामाजिक संजालमा बसेर साइबर अपराध गर्नेलाई समात्न बन्ने भयो छुट्टै ब्यूरो

    नेपाल प्रहरीमा २ ब्यूरो थपिने भएका छन् । सरकारले बजेट बक्तब्य मार्फत २ ब्यूरो थपिने बताएको हो । बढ्दो साइवर अपराध नियन्त्रण गर्न र मानव वेचविखनको बदलिदो स्वरुपलाई ध्यान दिई नियन्त्रण गर्न छु्ट्टा–छुट्टै दुईवटा ब्यूरो स्थापना...बाँकी

    ‘फास्ट ट्र्याक’बाट आफ्नो दूनो सोझ्याउदै सेनाका जर्नेलहरु

    नेपाली सेनाले निश्चित पदमा अवलम्बन गरेको ‘फास्ट ट्र्याक’ले विवाद उत्पन्न गराएको छ। सेनाले सैनिक ऐन, २०६३ र सैनिक सेवा नियमावली, २०६९ विपरीत हरेक क्षेत्रमा फास्ट ट्र्याक लागू गर्न खोजेको भन्दै सेनाका केही अधिकृतहरू नै रुष्ट...बाँकी

    बिरामीलाई फलफुल वितरण गरेर नलगाडले मनायो गणतन्त्र दिवस (फोटो फिचर)

    आज गणतन्त्र दिवस । जाजरकोटको नलगाड नगरपालिकामा आज एक औपचारिक कार्यक्रम गरी गणतन्त्र दिवस मनाएको छ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ११ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाईएको हो । वडा...बाँकी

    नलगाडका विद्यार्थीहरुलाई २ दिने अन्तरक्रियात्मक प्रशिक्षण

    नलगाड नगरपालिका जाजरकोटमा नगर स्तरीय अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नलगाड नगरपालिकाको आर्थिक सहयोग र जित स्मृति प्रतिष्ठान जाजरकोटको आयोजनामा सो कार्यक्रम भएको थियो । नलगाड नगरपालिका भरिका विद्यालयका २८ जना छात्र र...बाँकी

    सैनिक मन्च टुडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर )

    आज जेठ १५ अर्थात् गणतन्त्र दिवस । नेपालमा गणतन्त्र स्थापना भएको ११ वर्ष भएको छ । यस अवसरमा नेपालमा रहेका मात्र नभई बिदेशमा रहेका नेपालीहरुले पनि आज ११ औं गणतन्त्र दिवस समृद्ध नेपालको कामनासहित मनाइरहेका छन्...बाँकी

    लेनिनको शब्द सापटी लिदै प्रदेश २ का मुख्य मन्त्री गद्दीले सार्वजनिक गरे सयदिने प्रगति विवरण

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण संगै चर्चामा आएका प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले आफू नेतृत्वको सरकारले सय दिनमा गरेको कार्य प्रगति विवरण प्रस्तुत गरेका छन् । देशको आन्तरीक मामला मोदी सामु...बाँकी

    साउदी जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

    रोल्पा । साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् । कम्पनीको कामको सिलसिलामा...बाँकी

    अब नेपालगन्ज विमानस्थलवाट सिधै भारतको दिल्ली उडान हुने

    काठमाडौँ,   अब केही महिनामै नेपालगन्ज विमानस्थलवाट सिधै भारतको दिल्ली उडान हुने भएको छ । आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्ज देखि भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्ने भएको हो । आइतबार काठमाडौंमा...बाँकी