News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

    चिनी बेचेर करोडौ कमाउने तर उखुको उधारो नतिर्ने उद्योगीहरुमाथि सरकार आक्रामक

    कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योगहरुलाई कारवाही गरिने भएको छ । सोमबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादव सहितको बैठकले सो निर्णय गरेको हो । बैठकले...बाँकी

    मानसरोवर कैलाश यात्रामा निस्केका भारतीय पर्यटकको मृृत्यु

    मानसरोवर कैलाशको धार्मिक यात्रा गरेर हिल्सा हुँदै सिमकोट फिर्ता भएका एक जना भारतीय पर्यटकको मृृत्यु भएको छ । सोमवार दिउँसो सिमकोट हिल्साबाट विमानस्थलका हेलिकोप्टरबाट झरेसँगै लू लागेका पर्यटकलाई जिल्ला अस्पालमा उपचारका क्रममा मृृत्यु भएको प्रहरी...बाँकी

    धेरैलाई जीवन दिएका डा. देवकोटाको देहान्त

    धेरैलाई जीवनदान दिएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । उनको बाँसबारीस्थित न्युरो अस्पतालमा सोमबार साँझ निधन भएको हो । पूर्व स्वास्थ्यमन्त्री समेत भएका डा. देवकोटा लामो समयदेखि पित्तथैलीको क्यान्सर बाट पीडित...बाँकी

    प्रसुुति ब्यथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार

    सदरमुुकाम सिमकोटबाट तीन दिन पैदल लाग्ने सुुत्केरी ब्यथा लागेकी महिलाको हेलिकोप्टर चार्टर गरेर उद्धार गरिएको छ । सदरमुुकाम सिमकोटबाट तीन दिन पैदल लाग्ने चंखेली गाँउपालिका वडा नम्बर ३ मेल्छामकी २४ बर्षिया कल्पना रोकायालाई सुत्केरी ब्यथा...बाँकी

    प्रहरीद्वारा बरामद मदिरा र मर्चा नष्ट

      जिल्ला प्रहरी कार्यालयले बरामद गरेको मर्चा तथा अबैध मदिरा नष्ट गरेको छ । केही दिन अगाडी प्रहरीले सिमकोट बिमानस्थल र सिमकोट बजारमा बरामद गरेको मदिरा सबैको रोहबरमा नष्ट गरेको हो । नेपालगंजबाट सिमकोट बिमान...बाँकी

    हुम्लामा हवाई यातायात बन्दसँगै आवत जावतमा समस्या

      समायोजनका नाममा हवाई भाडा बृृद्धि गरेको भन्दै हुम्लाबासीले त्यसको बिरोध स्वरुप शनिबार हवाई यातायात बन्द गरेका छन । संस्कृृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले नयाँ समायोजन गरेको हवाई भाडाबाट हुम्लाबासीले यस अघि पाउदै आएको...बाँकी

    हुम्लामा असुुरक्षित गर्भपतन गर्नेको संख्या बढ्दै

    हिमाली जिल्ला हुम्लामा असुुरक्षित रुपमा गर्भपतन गराउनेको संख्यामा वृृद्धि भएको छ । गर्भ निरोधक उपाय अपनाउनुु भन्दा गर्भ रहिसकेपछि यसलाई रोक्न बजारमा पाईने औषधिको जथाभावी प्रयोग हुुन थालेपछि यो संख्यामा वृद्धि भएको हो । अहिले...बाँकी

    २४ वर्षे युुवक नदीमा डुुबेर बेपत्ता

    दिउँसो निक्कै गर्मी भएपछि कर्णाली नदीमा नुुहाउन गएका एक जना युुवक बेपत्ता भएका छन । खार्पुुनाथ गाँउपालिकाको वडा नम्बर १ को सुुनाखाडामा रहेको कर्णाली नदीमा नुहाउन गएका जाजरकोट जिल्लाको बारकोटे गाँउपालिका वडा नम्बर ३ का...बाँकी

    हवाई भाडा वृद्धिको विरोधमा हुम्लावासी आन्दोलित

        समायोजनका नाममा हवाई भाडा वृृद्धि गरेको भन्दै हुम्लावासी आन्दोलित भएका छन् । उनीहरुले विरोध स्वरुप जिल्लाका सात वटै गाँउपालिकामा धर्ना दिएका हुन् । संस्कृृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नयाँ समायोजन गरेको हवाई...बाँकी

    धनकाे धनी भए पनि मनको कंगाली हुने नेता कार्यकर्तालाई हरिवन-११का वडाध्यक्ष रेजाको चुनौती

    सर्लाही हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेखमेहबुब रेजाले आफ्नो वडाको बिपन्न दलित तथा मुस्लिम बस्तीमा आफ्नो बैठक भताबाट प्राप्त रकमले विद्युतीकरण गरेका छ्न । समाजमा धनका धनी भए पनि मनको कंगाली हुने...बाँकी