News Portal

  • २४ वर्षे युुवक नदीमा डुुबेर बेपत्ता

    राजन रावतहुम्ला, ३० जेठ
    ९१० पटक
    हुम्ला, ३० जेठ

    दिउँसो निक्कै गर्मी भएपछि कर्णाली नदीमा नुुहाउन गएका एक जना युुवक बेपत्ता भएका छन ।

    खार्पुुनाथ गाँउपालिकाको वडा नम्बर १ को सुुनाखाडामा रहेको कर्णाली नदीमा नुहाउन गएका जाजरकोट जिल्लाको बारकोटे गाँउपालिका वडा नम्बर ३ का २४ वर्षिय नरेन्द्र सिंह नदिमा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

    खच्चडमा मुुगुुवाट सामान ढुुवानी गर्दै आएका सिंह नदीमा नुुहाउने क्रममा बगेर बेपत्ता भएको प्रत्यक्षदर्सीहरुले बताएका छन् । अहिले बेपत्ता सिंहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...