रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो । “अब साउन...बाँकी
‘वेद’ शब्दको अर्थ हो ज्ञान, वेद–भक्तहरूको दृष्टिमा यो ज्ञान चरम ज्ञान हो, पवित्र ज्ञान हो, दैवी ज्ञान हो । तर ठोस रूपमा यो शब्द साहित्यिक कृतिहरूको एक विशाल–राशिको बोधक हो, जसको रचना हुन दुई हजार...बाँकी
सरकारको माइतीघर मण्डला लगायतका स्थानलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय कानूनविपरीत भएको भन्दै त्यसलाई कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई सर्वोच्च अदालतले निरन्तरता दिएको छ । एकपटक घोषणा गरेको निषेधित क्षेत्र २ महिनासम्म मात्र लागू हुने...बाँकी
नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सरकारी र उम्मेदवारको गरी कुल एक खर्ब ३१ अर्ब ६३ करोड खर्च भएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले सार्वजनिक गरेको तीनै तहको निर्वाचन...बाँकी
सर्लाहीको हरिवनमा अक्सिजनको कमि हुँदा एक मजदुरको ज्यान गएको छ । सेफ्टीट्यांकी भित्र पसेका मजदुरको ज्यान गएको हो । हरिवन – ११ माछा बजार नजिक इन्द्र बहादुर श्रेष्ठले आफ्नो घरमा बनाएको ट्वाईलेट (शौचालय ) को...बाँकी
परीक्षा दिएर विद्यालयबाट घर फर्किरहेका बिद्यार्थीहरुलाई बाढीले बगाएको छ । बाढी बगाएका एक किसोरीको मृत्यु भएको छ भने एक किसोर बेपता बनेका छन । दुइको भने स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरिएको छ । पर्सागढी...बाँकी
आर्थिक वर्ष २०७३/०७४ मा हुम्ला जिल्लाका सरकारी कार्यालयहरुको बेरुजु ३३ करोड ७२ लाख ५५ हजार ४३९ रुपियाँ रहेको महालेखा परिक्षकको कार्यालयले औंल्याएको छ । यो बेरुजु रकम जिल्लाका ३२ मध्ये १५ वटा सरकारी कार्यालय र...बाँकी
काठमाडाैं । अमेरिकाको एनापोलिस राज्यको राजधानी मेरील्याण्डमा बिहिबार दिउँसो एक पत्रिकाको न्यूजरुममा अन्धधुन्ध गोलीबारी हुँदा पाँचको मृत्यु भएको छ भने केही घाइते भएका छन् । पुलिसका अनुसार गोली चलाउने एक संदिग्धलाई पक्राउ गरिएको छ ।...बाँकी
संसदमा सवालजवाफ सरकारले ल्याएको आर्थिक वर्ष ०७५/७६ को बजेटमाथि संसद्मा चलेको छलफलका क्रममा विपक्षी सांसदहरूले सिंहदरबारको अधिकार प्रधानमन्त्री कार्यालयमा थुप्रिएको, अधिनायकवादको संकेत देखिएको, संघीयताप्रतिकूल बजेट आएको, राजा गए पनि महाराजा जन्मिएको, प्रधानमन्त्री कार्यालयमा आवश्यकभन्दा बढी...बाँकी
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सरकारलाई साथ् दिनुपर्ने बताएका छन । शुक्रवार झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । देशलाई समृद्धितर्फ लैजाने जिम्मेवारी सरकारको...बाँकी