राजधानीको काँडाघारीबाट आइतवार साँझ अपहृत बालक निशान खड्काको जीवितै उद्दार सम्भव थियो ? विज्ञहरुको रायअनुसार, प्रविधिको प्रयोगमा सहजता र प्रहरीबीच समन्वय भएको भए बालकको जीवितै उद्दारको सम्भावना थियो । बालक अपहरणको सूचना प्राप्त भए लगत्तै...बाँकी
सर्लाहीको घुर्कौली नजिक बागमती सिचाइ आयोजनाको नहरको डिलमा लगाईएको सिसौ तथा मसला जातको रुख अवैधानिक कटान गरी चोरी तस्करी भएको छ । गढैया शाखा अन्तर्गत चारलीक नहरमा रहेको मसला जातको रुख कटान गरी तस्करी भएको...बाँकी
शनिवार रातीको अविरल बर्षाका कारण हनुमन्ते खोलामा बाढी आएको छ । आइतवार बिहानैबाट खोला आसपासका बस्तीमा बाढी पसेपछि जनजीवन कष्टकर बनेको छ । खोेलाको जग्गा अतिक्रमण भएर साँघुरो भएपछि पानीको बहाव बाहिर निस्किएर वस्तीमा पसेको...बाँकी
नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचिमा सामेल डल्फिनको चहल–पहल कर्णालीको सहायक नदी मोहना र आसपासका जलप्रणालीमा बाक्लै देखिएको छ । मोहनाका सहायक नदीहरु काँडा, कान्द्रा, पथरिया र आसपासमा ४७ वटा डल्फिन भेटिएका छन् । नेपाल...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी...बाँकी
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७४ /०७५ मा झण्डै दुई करोड राजस्व संकलन गरेको छ । पूर्व पश्चिम लोकमार्गका साथै जिल्लाका अन्य हुलाकी मार्गहरुमा समेत नियम विपरीत चलाइएका साना ठुला २९ हजार ५...बाँकी
आफ्नै छोराको घाँटी काटेर हत्या गर्ने बाबु पक्राउ परेका छन । मंगलवार राती अन्दाजी १२ बजेको समयमा संगै सुतीरहेका १७ बर्षिय छोरा सागर चापागाईको हत्या गरेको आरोपमा प्रहरीले बाबुलाई बक्राउ गरेको हो । पक्राउ पर्नेमा...बाँकी
bhaktaput thimi
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारी मात्र नभई राजनीतिक नेतृत्व पनि आर्थिक नियम भित्र रहनुपर्ने बताएका छन् । मंगलवार महालेखा परीक्षकको आर्थिक वर्ष २०७४/७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने...बाँकी
राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न...बाँकी
नेपालकी कृति गौतमले थाइल्याण्डको बैंककमा भइरहेको थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । शुक्रबार कृतिले महिला ३० केजी तौल समूहमा रजत पदक जितेको नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका सल्लाहकार एवं टिम...बाँकी