सर्लाहीको हरिवन चोकदेखि धार्मिक पर्यटकीय स्थल कैलाशपुरी मन्दिर सम्मको बाटो १८ फिटबाट बढेर ३५ फिट हुने भएको छ । केही दिन अघि नगरपालिका कार्यालयमा बसेको सर्वपक्षीय भेलाले बाटोलाई फराकिलो बनाउने निर्णय गरेको हरिवन नगरपालिकाका प्रमुख...बाँकी
पाटन एकेडमी अफ हेल्थ साइन्स (पाटन अस्पताल)बाट सम्वन्धन प्राप्त अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौले भक्तपुरमा नाटक प्रदर्शन गरेको छ । अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट काठमाडौं अन्तर्गतको वन वल्र्ड थियटरले दूषित पानीबाट लाग्ने रोगविरुद्ध...बाँकी
दुई नम्बर प्रदेशमा शहीद परिवारलाई रोजगारी प्रदान गरिएको छ । मंगलवार तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजिव राउतकी पत्नी निलम देवी राउतलाई पनि प्रदेश सरकारले रोजगारी दिएको छ । प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा उनलाई नियुक्ति...बाँकी
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्र÷सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते हुने पक्का भएको छ । म्यान्माको नेपिट्मा सन् २०१४को मार्चमा सम्पन्न तेस्रो...बाँकी
नेपाल सरकार, मन्त्री परिषद सचिवालय, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सबै नेपाल सरकारका सचिव ज्यूहरू तथा सहसचिव ज्यूहरूसमेतकाे सकारात्मक सहयोग, समन्वय र सहकार्यमा करिब ९ वर्षदेखि अल्झिएकाे शिक्षा सेवाका...बाँकी
नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम वृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रमिकबाट...बाँकी
८ औं संस्करणको एशियाली खेलकूद प्रतियोगिताको शनिबार साँझ एक भब्य समारोका बीच उद्घाटन गरिएको छ । सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा सहभागी राष्ट्रका सबै...बाँकी
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूमा बेचैन पैदा भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्रका लागि मुकाविला गर्ने रणनीति बनाएपछि नेकपालाई बेचैन भएको हो । हुनत कांग्रेसका नेताहरूबीच मतभेद अन्त्य भएको...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक...बाँकी
सरकारले नागरिकतामा विभेदकारी व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । आमाको नामबाट नागरिकता पाउने भए पनि बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्थासहितको विधेयक दर्ता गराएको हो । यो व्यवस्थाअनुसार आमाको नामबाट नागरिकता लिन चाहनेले बाबुको पहिचान...बाँकी