News Portal

  • गृहपृष्ठ कला साहित्य, समाचार

    बाँकी रगत फेरि पनि पोखूँ जस्तो लाग्छ

    बारुदको प्याला फेरि धोकूँ जस्तो लाग्छ गोमन साँपको ढाड फेरि ठोकूँ जस्तो लाग्छ । कालो मेघ गर्जिएर वर्षा हुन लाग्दा तूफानलाई फेरि पनि रोकूँ जस्तो लाग्छ । कोहि बाच्ने कोहि मर्ने खेल खेल्या देख्दा पाप...बाँकी

    शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्नुपर्छ – शिक्षामन्त्री पोखरेल

    भक्तपुर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्न शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्ने बताउनुभएको छ । आज विश्वविद्यालय अनुदान आयोगको २५औँ वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा उहाँले शिक्षालाई...बाँकी

    निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन,उत्पादनमूलक शिक्षामा मन्त्रीको जोड

    महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ ।बामपन्थी नेता निर्मल लामाको स्मृतीमा सीटीइभीटीको आंगिक संस्थाकोरुपमा स्थापित उक्त शिक्षालयको एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

    छोराछोरी प्रकाश र ज्ञानुको स्मृतीमा शिक्षा र स्वास्थ्यमा योगदान गर्ने प्रचण्डको उद्घोष

    नेपाल कम्युनिस्ट पाटी (नेकपा) का लोकप्रिय युवा नेता एवं अध्यक्ष प्रचण्डका दिवंगत छोरा प्रकाश दाहाल तथा छोरी ज्ञानुको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको छ । प्रकाशको ‘प्र’ तथा ज्ञानुको ‘ज्ञ’ बाट ‘प्रज्ञा’  स्मृति प्रतिष्ठान स्थापना गरिएको हो । सोमबार प्रकाशको...बाँकी

    महोत्तरीमा डाँकाहरु सक्रिय, ३ घर लुटिए

    महोत्तरी जिल्लाको सोनमाई गाउँपालिका– ३ खखनाको ३ वटा घरमा आइतबार राति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब...बाँकी

    जंगबहादुर राणाको योगदान स्मरण गर्दै १६६ औं शिक्षा दिवस मनाइयो

    काठमाडौं । तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाद्वारा नेपालको पहिलो औपचारिक विद्यालय ‘दरवार हाईस्कूल’ स्थापना गरेको ऐतिहासिक दिनका अवसरमा १६६ औं शिक्षा दिवस मनाइएको छ । शनिवार दरवार हाइस्कूल रानीपोखरी हाताभित्र एक कार्यक्रम गरी शिक्षा...बाँकी

    सूर्यमण्डलको बाहिर नयाँ ग्रह

    एजेन्सी । खगोलविद्हरूले हाम्रो सूर्यमण्डलको बाहिर नयाँ ग्रह पत्ता लगाएका छन्। उक्त ग्रहले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा पूरा गर्छ। खगोलविद्हरूले उक्त ग्रहको नाम २०१५ ६एलएचएल ३८७ राखेका छन्। यो ग्रह सूर्यबाट करिब ८०...बाँकी

    विप्लव नेतृत्वको नेकपालाई चुनाैती दिँदै डिल्लीको नेतृत्वमा बन्यो यस्तो कमिटी

    नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट पत्रकार संगठनले पार्टीको आदेश अवज्ञा गरेको छ । नेतृत्वको बिषयमा पार्टीले हस्तक्षेप गरि प्रकाश डुम्रेको अध्यक्षतामा क्रान्तिकारी पत्रकार संगठनको घोषणा गरेपछि असन्तुष्ट बनेका ५ पत्रकार नेताहरुलाई पार्टी सदस्य...बाँकी

    मुलुकलाई विभाजन र विखण्डन गराउने प्रवृत्ति देखा परेकाे काबा प्रधानमन्त्री पोखरेलको दावी

    कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब पनि हिंसा र आतङ्कको कुरा गर्नु मुलुक र जनताको हितमा नहुने बताएका छन् । मकवानपुरको भीमफेदीस्थित महेन्द्र माविको हीरक महोत्सवका अबसरमा उनले मुलुकलाई जातीय विभाजन र विखण्डन गराउने...बाँकी

    बाल यौन दुराचार गरेको अभियोगमा भक्तपुरबाट एक पसले पक्राउ

    भक्तपुरमा बाल यौन दुराचार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको चागुँनारायण नगरपालिका वार्ड नम्बर २ दुवाकोट तल्लो हाईटमा स्टेशनरी पसल संचालन गर्ने ६३ बर्षिय व्यक्ति बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका हुन्...बाँकी