News Portal

  • गृहपृष्ठ समाचार

    शहीद पत्नी निलमदेवीलाई नियुक्ति पत्र दिदै लालबाबुले भने, ”सवै शहीद परिवारलाई जागिर दिन्छौ”

    दुई नम्बर प्रदेशमा शहीद परिवारलाई रोजगारी प्रदान गरिएको छ । मंगलवार तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजिव राउतकी पत्नी निलम देवी राउतलाई पनि प्रदेश सरकारले रोजगारी दिएको छ । प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा उनलाई नियुक्ति...बाँकी

    बिमस्टेक बैठक काठमाडौँमा हुने पक्का

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्र÷सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते हुने पक्का भएको छ ।   म्यान्माको नेपिट्मा सन् २०१४को मार्चमा सम्पन्न तेस्रो...बाँकी

    विनापूर्वाग्रह मन्त्री पाेखरेलले धन्यवाद पाउनुपर्छ

    नेपाल सरकार, मन्त्री परिषद सचिवालय, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सबै नेपाल सरकारका सचिव ज्यूहरू तथा सहसचिव ज्यूहरूसमेतकाे सकारात्मक सहयोग, समन्वय र सहकार्यमा करिब ९ वर्षदेखि अल्झिएकाे शिक्षा सेवाका...बाँकी

    सेनामा यतिसम्म विभेद

    नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम वृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रमिकबाट...बाँकी

    एशियाली खेलकूद प्रतियोगिताको एक भब्य समारोका बीच उद्घाटन सम्पन्न

    ८ औं संस्करणको एशियाली खेलकूद प्रतियोगिताको शनिबार साँझ एक भब्य समारोका बीच उद्घाटन गरिएको छ । सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा सहभागी राष्ट्रका सबै...बाँकी

    ‘रअ’ को कार्यक्रममा को-को ?

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूमा बेचैन पैदा भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्रका लागि मुकाविला गर्ने रणनीति बनाएपछि नेकपालाई बेचैन भएको हो । हुनत कांग्रेसका नेताहरूबीच मतभेद अन्त्य भएको...बाँकी

    लोकमानसिंह कार्कीले तत्कालीन प्रधानन्यायाधीशलाई १० करोड ‘गोडधुवा’ दिन खोजेको खुलासा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्वोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई १० करोड रुपैयाँ ‘गोडधुवा’ दिन खोजेको खुलासा भएको छ। पूर्वप्रधानन्यायाधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक...बाँकी

    आमाको नामबाट नागरिकता पाउन समस्या

    सरकारले नागरिकतामा विभेदकारी व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । आमाको नामबाट नागरिकता पाउने भए पनि बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्थासहितको विधेयक दर्ता गराएको हो । यो व्यवस्थाअनुसार आमाको नामबाट नागरिकता लिन चाहनेले बाबुको पहिचान...बाँकी

    के निशानको जीवितै उद्दार सम्भव थियो ?

    राजधानीको काँडाघारीबाट आइतवार साँझ अपहृत बालक निशान खड्काको जीवितै उद्दार सम्भव थियो ? विज्ञहरुको रायअनुसार, प्रविधिको प्रयोगमा सहजता र प्रहरीबीच समन्वय भएको भए बालकको जीवितै उद्दारको सम्भावना थियो । बालक अपहरणको सूचना प्राप्त भए लगत्तै...बाँकी

    सर्लाहीमा तस्करले ढाले सिसौ र मसला : थाँहा नै नभएको संवन्धित कार्यालयको जिकिर

    सर्लाहीको घुर्कौली नजिक बागमती सिचाइ आयोजनाको नहरको डिलमा लगाईएको सिसौ तथा मसला जातको रुख अवैधानिक कटान गरी चोरी तस्करी भएको छ । गढैया शाखा अन्तर्गत चारलीक नहरमा रहेको मसला जातको रुख कटान गरी तस्करी भएको...बाँकी