काठमाडौं । सामुदायिक विद्यालयमा मातृभाषा शिक्षाको कार्यान्वयनको अवस्था प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । संविधानमै माध्यमको रुपमा मातृभाषा शिक्षाको व्यवस्था भएपनि विद्यालयहरुमा स्थानीय पाठ्यक्रम अन्तर्गत एउटा विषयका रुपमा मात्रै पठनपाठन भइरहेको भन्दै उनीहरुले आपत्ति...बाँकी
पाँच दिन अघिदेखि जिल्लामा देखा परेको जंगली हात्तीले जिल्लाको उतरी क्षेत्रका घरहरुमा क्षती पुर्याएपछि स्थानीयबासीहरु त्रसित बनेका छन् । पाँच दिन अघि देखि आएर उपद्रो गरिरहेको जंगली हात्तीले गए राती पनि लालबन्दीमा स्थानीयको घर भत्काएपछि...बाँकी
मिस नेपाल श्रृंखला खतिवडा चीनमा जारी मिस वल्र्ड प्रतियोगिताको फाइनलमा पुगेकी छन् । मिस नेपाल २०१८ खतिवडा मल्टिमिडिया अवार्डतर्फ उपाधि जित्दै अन्तिम ३० मा स्थान सुरक्षित गर्न सफल भएकी हुन् । सोमबार सार्वजनिक भएको नतिजामा...बाँकी
काठमाडाैं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा भिल्लारियलमाथि जित निकाल्दै बार्सिलोना पुनः शीर्ष स्थानमा फर्किएको हो । लियोनल मेस्सी कप्तानीको बार्सिलोनाले भिल्लारियललाई २–० ले...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्ततः प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले सोमवार प्रदेश सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । सार्वजनिक नामावली अनुसार प्रदेश १ मा २०७ जनाको कमिटी बनेको छ । जसमा...बाँकी
सर्लाहीको हरिवन -८ स्थित महादेव बहुउदेश्यीय कृषि सहकारी सस्थाको १७ औ साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सस्थाका अध्यक्ष फणिन्द्र अधिकारीको अध्यक्षता एवम समाजसेबी जेष्ठ सद्स्य तुलसी प्रसाद भट्टराई को प्रमुख...बाँकी
भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । आयोगले सोमबार निम्न माध्यमिक तहको पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रकोे गणित र सबै क्षेत्रको गणित विज्ञान विषयको नतिजा सार्वजनिक...बाँकी
बारुदको प्याला फेरि धोकूँ जस्तो लाग्छ गोमन साँपको ढाड फेरि ठोकूँ जस्तो लाग्छ । कालो मेघ गर्जिएर वर्षा हुन लाग्दा तूफानलाई फेरि पनि रोकूँ जस्तो लाग्छ । कोहि बाच्ने कोहि मर्ने खेल खेल्या देख्दा पाप...बाँकी
भक्तपुर । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्न शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्ने बताउनुभएको छ । आज विश्वविद्यालय अनुदान आयोगको २५औँ वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा उहाँले शिक्षालाई...बाँकी
महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन गरिएको छ ।बामपन्थी नेता निर्मल लामाको स्मृतीमा सीटीइभीटीको आंगिक संस्थाकोरुपमा स्थापित उक्त शिक्षालयको एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी