News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    समृद्धिका लागि प्रतिस्पर्धा गरौँ : उपराष्ट्रपति पुन

    भीमदत्तनगर । उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने बेला आएको बताएका छन् । कञ्चनपुरको वेदकोट नगरपालिकाद्वारा आज यहाँ आयोजित दुईदिने वेदकोट धार्मिक तथा पर्यटन मेलाको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधानभित्र रहेर...बाँकी

    वैदेशिक रोजगारमा युवाको आकर्षणः बाध्यता, रहर कि अवसर

    सिरहा, २ फागुन । कृषि र पशुपालनलाई मुख्य पेसा बनाइ जीविका चलाउँदै आएका जिल्लाका युवा समुदायमा पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढेपनि तिनको जीवनशैलीमा कुनै परिर्वतन आउन सकेको छैन । थोरै जग्गा भएका व्यक्ति जीविका...बाँकी

    काश्मिरमा भएको विष्फोटमा परी १२ सैनिकको मृत्यु

    नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तीमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको...बाँकी

    राष्ट्रिय खेलाडीलाई पुरस्कारस्वरुप डेढ करोड प्रदान

    काठमाडौँ । सरकारले क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप एक करोड ५६ लाख प्रदान गर्ने भएको छ । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय...बाँकी

    किशोरीलाई जबर्जस्ती करणी गर्न खोज्ने हिरे परे प्रहरी फन्दामा

    डोटी । डोटी जिल्लाको जोरायल गाउँपालिका–४ घाड भन्ने गाउँका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीय खड्कबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गर्न खोजेकोे आरोपमाप्रहरीले पक्राउ गरेको हो ।...बाँकी

    प्रधानमन्त्री ओलीले सम्वोधनमा के भने ? सम्वोधनको पूर्णपाठ पढ्नुहोस

    काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीका नाममा सम्वोधन गरे । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशवासीलाई विशेष सम्वोधन गर्दै प्रम ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम...बाँकी

    जिप्रका भक्तपुरका प्रसासकीय अधिकृत श्रेष्ठ समातिए

    जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ अख्तियारको फन्दामा परेका छन् । उनी घुसरकम सहित रङ्गेहात बिहीवार  पक्राउ परेका हुन । जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाईदिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग...बाँकी

    आयो संगीतकार सुनिलको उकाली ओराली : हेर्नुस् भिडिओ

    कुनै बेला निकै नै चर्चित गीतहरु ” होश हराए पनि मायालु” “जुनेली रात” जस्ता गीतहरु, जस्ले दिपेश किशोर भट्टराई लाइ नेपाली सांगीतिक क्षेत्रमा स्थापित गरायो तिनै गीतहरुका संगीतकार तथा संगीत संयोजक सुनिल गुरुङ “उकाली ओराली” नयाँ...बाँकी

    भक्तपुरको फुट्सलमा ललितपुरले लग्यो चालिस हजार

    लियो क्लब अफ भक्तपुर सुर्यविनायकले फ़ुट्सल प्रतियोगिता सम्पन्न गरेको छ । १७ प्रतियोगी समुह बीच भएको रोमाञ्चक प्रतियोगिता शनिवार सम्पन्न भएको हो । भक्तपुरको सुटर्स फ़ुट्सलमा आयोजित प्रथम ‘अल नेपाल लियो ओपेन फुट्सल टुर्नामेन्ट -२०१९’...बाँकी

    अक्षरांकन पद्धति बारेको गुनासो मेटाउन कार्यशाला

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षामा अक्षरांकन पद्धति अनुसारको मूल्यांकनपछि यसका सम्बन्धमा विभिन्न गुनासाहरु सुनिन् थालेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले यस विषयमा बृहत छलफल शुरु गरेको छ । सातै प्रदेशमा सञ्चालन गर्नेगरी बोर्डले शुक्रवार प्रदेश नम्बर...बाँकी