छोरी हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर ६ सूर्यपुर सुन्दरबस्तीकी ३५ बर्षीया शोभा परियारलाई पक्राउ गरेको छ । शोभाकी १४ बर्षीया छोरी ममता परियार असार ८ गते सलले पंखामा झुन्डिएको अवस्थामा फेला परेकी...बाँकी
घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् । असार ११ गते परिवारका सदस्यहरुले आसर ८ गतेदेखि तेज विष्ट हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए । खोज्ने क्रममा प्रहरीले आज उनको...बाँकी
crime
खप्तडी वस्नेत युवा समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिवार काठमाडौंको बत्तिस पुतलिस्थित विग फुडल्यान्डमा अधिवेशन सम्पन्न भएको हो । बस्नेत इन्वेस्टमेन्ट ग्रुपका पुर्व अध्यक्ष तथा सम्मेलन अायोजक समितिका संयोजक महेश्वरमान सिह वस्नेतको संयोजकत्वमा...बाँकी
बलात्कार मुद्दामा नेपाल पत्रकार महासंघ, रुकुम शाखाका अध्यक्ष गणेश चिन्तन पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत रुकुमका न्यायाधीश काजीबहादुर राईको इजलासले चिन्तनलाई आइतबार पुर्पक्षका लागि कारागार चलान गरेको स्रेस्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए।...बाँकी
सुनसरीको बर्जु गाउँपालिका–१ मा एक ८ बर्षिय बालकको टेलिभिजन हेर्ने क्रममा ज्यान गएको छ । टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर उनको c गएको हो । ज्यान जानेमा सिरहा घर भै ठुलोबुबाको घरमा बस्दै आएका ८...बाँकी
सर्वोच्च अदालतका पूर्व न्यायधिस कल्याण श्रेष्ठले वर्तमान कानुन कसैलाई देखाउन नभएको भन्दै गल्ती गर्नेले भोग्न र नगर्नेले बुझ्न पर्ने बताएका छन् । महिला कानुन र विकास मञ्च तथा सिआरआरले संयुक्त रुपमा आयोजना गरेको गर्भपतन सम्बन्धी...बाँकी
सिमकोट हिल्सा सडक आयोजनाले सडक निर्माण गर्ने क्रममा झोलुुङ्गे पुुल जोखिममा परेको छ । कर्णाली करिडोर अन्र्तगत सिमकोट खार्पुु खण्डको खार्पुुमा सडक निर्माण गर्ने क्रममा कर्णाली नदी माथिको झोलुुङ्गे पुुल जोखिममा परेको हो । सिमकोट...बाँकी
काठमाडौं । विद्यालय स्तरको खस्कदो सिकाइ उपलब्धि प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सिकाइ सुधारका लागि विशेष योजना ल्याउन सरकारसँग उनीहरुको आग्रह थियो । आसमान नेपाल, प्याक नेपाल र शिक्षा पत्रकार समूहले राजधानीमा संयुक्त...बाँकी
डा बाबुराम भट्टराई र डा उपेन्द्र देबकोटा दुवै एकै कक्षामा पढ्ने सहपाठी भएको र अब्बल बिद्यार्थी रहेकोले उनीहरुको सम्बन्धको बारेमा चर्चा भैरहन्थ्यो । पढाइमा सधै दोस्राे हुने देबकोटा मृत्युमा भने पहिलो हुनपुगे । डा उपेन्द्र देबकोटा जीवित...बाँकी
कर्णाली करिडोर अन्तर्गत हुुम्ला जिल्लाको काम गर्ने जिम्मेवारी पाएको नेपाली सेनाले दुुई वर्षमा हुुम्ला खण्डमा गाडी गुुडाउने भएको छ । यसका लागि कर्णाली करिडोर अन्तर्गत हुम्ला जिल्लाको कवाडी देखि सलिसल्ला खण्डको सडक निर्माणका लागि नेपाली...बाँकी