News Portal

  • टीभी हेर्ने क्रममा सेटअप बक्समा करेन्ट लागि एक बालकको ज्यान गयो

    नेपालवाल संवाददातासुनसरी, ८ असार
    १०५६ पटक
    सुनसरी, ८ असार

    सुनसरीको बर्जु गाउँपालिका–१ मा एक ८ बर्षिय बालकको टेलिभिजन हेर्ने क्रममा ज्यान गएको छ । टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर उनको c गएको हो ।

    ज्यान जानेमा सिरहा घर भै ठुलोबुबाको घरमा बस्दै आएका ८ वर्षीय बालक एलिष श्रेष्ठ रहेका छन् । बिहीबार करेन्ट लागेर उनको मृत्यु भएको हो ।

    टेलिभिजन हेर्ने क्रममा सेटअप बक्समा हातले छुँदा उनलाई करेन्ट लागेको थियो । तत्कालै एलिषलाइ नोबेल अस्पताल विराटनगर पुर्याए पनि उनको ज्यान बच्न सकेन । उपचारको क्रममा अस्पतालमै एलिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    सहकारी ठगि प्रकरणको छानबिन गर्न सांसद थापा संयोजक रहेको संसदीय समिति गठन

    काठमाडौँ । प्रतिनिधिसभाले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ ।  समितिको...

    यस्ता छन् बजेटका पाँच उद्देश्य र प्राथमिकता(पूर्णपाठ सहित)

    बजेटको नयाँ ब्यागका साथमा अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ अर्थमन्त्री वर्षमान पुनले कूल...

    बजेटको बक्तब्यमै भक्तपुरको शान, पुनको बजेटले बढायो ढकालको सम्मान

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तब्यमा भक्तपुर जिल्लाका केही आयोजनालाई प्राथमिकता...

    ४ सवारी साधन ठोक्किदा गयो २ जनाको ज्यान

    नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ...

    चाँगुनारायणका उपप्रमुखको तलब र भत्ता, स्कूले विद्यार्थीलाई पोशाक र जुत्ता

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि...