नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परिक्षार्थी प्रयोग गरी सैनिक जवानमा भर्ती गराउने एक गिरोहलाई बाँकेको कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सेनाको आग्रहका आधारमा नै उक्त गिरोहका सदस्यहरू बैजनाथ गाउँपालिका–१ चिसापानीका २८ वर्षीय टीकाराम बस्नेत,...बाँकी
तुलसीपुर । सरकारले बैंकबाट बृद्धभत्ता दिन थालेपनि प्रभाबकारी हुन सकेको छैन् । बृद्धभत्ता लिनलाई ६० नाघेका बृद्धबृद्धाहरु घण्टौं लाईनमा लाग्नुपर्ने बाध्यता छ । चर्को घामलाई, घाम नभनी घण्टौ लाईनमा बस्नुपर्ने बृृद्धबृद्धाहरुको बाध्यता छ ।...बाँकी
काठमाडौं, लोकतन्त्र आए पछिका हरेक वर्ष लोकतन्त्र दिवसका नाममा सार्वजनिक विदा दिइएको थियो । तर यस पटक देखि भने यस दिवसमा दिँदै आएको विदा कटौति गरिएको छ । नेकपा एमाले नेता एवम् संघीय मामिला तथा...बाँकी
बिरामीको औषधि किन्न डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा अब औषधिलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ । प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परे तीन महिनासम्म डाक्टर निलम्बनमा पर्नेछन् । नेपाल मेडिकल...बाँकी
काठमाडौँ । नेकपा–एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यक्रम झण्डै चार घण्टापछि शुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टीको ६९ औं स्थापना एवं १४८ औं लेनिन जयन्तिको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुुक्त आयोजना...बाँकी
बैशाख ९ ,काठमाडौं । चर्चित लोक गायीका जमुना रानाको नयाँ ‘माकुरी’ गीतको म्यु्जिक भिडियो बजारमा अाएको छ । विभिन्न समयमा दर्जनौं गीत – भिडियोबाट लाखौं दर्शक-श्रोताको मन जित्न सफल जमुनाको नयाँ गीतको भिडियो हालै सार्वजनिक भएको...बाँकी
प्युठान – कुटानीपिसानीका लागि गाउँमा मिल नहुँदा माण्डवी गाउँपालिका-५ उदयपुरकोट सिरुबारी प्युठानका स्थानीयले सास्ती खेप्दै आएका छन्। दुई घण्टा पैदल हिँडेर स्थानीय अन्न कुटानीपिसानी गर्न सल्लीखर्क र उदयपुरकोटसम्म पुगने गरेका छन्। गाउँलेमा मिल सञ्चालन गर्ने चाहना भए...बाँकी
आजको राशिफल हेर्नुस मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ) आजको दिनमा हजुरलाई आरोग्यता प्रसन्नता तथा सबै प्रकारको कामबाट लाभ हुनेछ। आजको दिनमा आर्थिक पक्ष मजबुत हुनाको साथै धार्मिक तथा सामाजिक काममा मन जानेछ। आजको दिनमा नयाँ...बाँकी
बेलायत नेपाल प्रज्ञा परिषदको निर्वाचनबाट आगामी ४ बर्षको लागि डा. कृष्ण अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको छ। महासचिवमा लण्डन स्कुल अफ इकोनोमिक्सकी डा. पुनम यादव र कोषाध्याक्षमा बर्मिङ्घममा विश्वविद्यालयका डा....बाँकी
काठमाडौं – सरकारले धर्म परिवर्तन गराउने व्यक्तिलाई वा संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्था धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न संस्थााको दर्ता...बाँकी