News Portal

  • चर्चा बटुल्दै चर्चित गायिका जमुनाको ” माकुरी” बजारमा (भिडियो सहित )

    बैशाख ९
    १५३८ पटक
    बैशाख ९

    बैशाख ९ ,काठमाडौं । चर्चित लोक गायीका जमुना रानाको नयाँ ‘माकुरी’ गीतको म्यु्जिक भिडियो बजारमा अाएको छ । विभिन्‍न समयमा दर्जनौं गीत – भिडियोबाट लाखौं दर्शक-श्रोताको मन जित्‍न सफल जमुनाको नयाँ गीतको भिडियो हालै सार्वजनिक भएको हो ।

    सुजन म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा जमुना र रमेश बिजीले अभियन गरेका छन् । खेम सञ्‍चुरीको संगीत रहेको माकुरीमा विनोद बाजुरेलीले संगीत संयोजन गरेका छन् ।

    भिडियोको निर्देशन स्मृति तिमल्सिना ‘गुरुअामा’ ले गरेकी छन् भने छायांकन सुरेश श्रेष्ठले गरेका छन् । सम्पादन सुजन शाहीले गरेका छन् ।

    हेर्नुस यस्तो छ भिडियो :

    प्रतिकृया दिनुहोस्

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...

    पाँचखालमा प्रदेश स्तरीय स्काउट क्याम्प हुने

    काभ्रेको पाँचखालमा प्रदेश स्तरीय वृहत स्काउट क्याम्प हुने भएको छ । नेपाल स्काउट पाँचखाल नगर...

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...