News Portal

  • चर्चा बटुल्दै चर्चित गायिका जमुनाको ” माकुरी” बजारमा (भिडियो सहित )

    बैशाख ९
    १७४४ पटक
    बैशाख ९

    बैशाख ९ ,काठमाडौं । चर्चित लोक गायीका जमुना रानाको नयाँ ‘माकुरी’ गीतको म्यु्जिक भिडियो बजारमा अाएको छ । विभिन्‍न समयमा दर्जनौं गीत – भिडियोबाट लाखौं दर्शक-श्रोताको मन जित्‍न सफल जमुनाको नयाँ गीतको भिडियो हालै सार्वजनिक भएको हो ।

    सुजन म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा जमुना र रमेश बिजीले अभियन गरेका छन् । खेम सञ्‍चुरीको संगीत रहेको माकुरीमा विनोद बाजुरेलीले संगीत संयोजन गरेका छन् ।

    भिडियोको निर्देशन स्मृति तिमल्सिना ‘गुरुअामा’ ले गरेकी छन् भने छायांकन सुरेश श्रेष्ठले गरेका छन् । सम्पादन सुजन शाहीले गरेका छन् ।

    हेर्नुस यस्तो छ भिडियो :

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...