News Portal

  • आज कस्तो छ तपाइको भाग्य, हेर्नुहोस् राशिफल

    ९२५ पटक

     

    आजको राशिफल हेर्नुस

    मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
    आजको दिनमा हजुरलाई आरोग्यता प्रसन्नता तथा सबै प्रकारको कामबाट लाभ हुनेछ। आजको दिनमा आर्थिक पक्ष मजबुत हुनाको साथै धार्मिक तथा सामाजिक काममा मन जानेछ। आजको दिनमा नयाँ कामको शुरुवात गर्दा राम्रो हुनेछ।आजको दिनमा जप्ने मंत्र ॐ भौमाय नमः।राशि तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,18,27
    वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे,वो)
    आजको दिनमा हजुरलाई मानसिक तनाव हुने तथा आँखामा कष्ट हुने योग बनेको छ। आजको दिनमा हजुरलाई स्वास्थ्य संबंधी समस्या आउने र विरोधी बढ्ने छन्। आजको दिनमा सामाजिक रुपमा अपजस पाईनेछ।आज जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः। राशितत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4, 6, 11,
    मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
    आजको दिनमा हजुरको स्वास्थ्य राम्रो तथा आदर. सत्कार पाईने र पारिवारिक सहयोग पाउने योग बनेको छ। आजको दिनमा हजुरले नयाँ क्षेत्रमा लगानी गर्दा फाईदा हुनाको साथै आज गरेको यात्रा फलदायी हुनेछ र प्रेम प्रसंग सुमधुर हुनेछ। आज जप्ने मंत्र ॐ गं गणपतये नमः ।राशितत्व: वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8, 12, 23
    कर्कट – (हि हु हे हो डा डि डु डे डो)
    आजको दिनमा हजुरलाई मानसिक पीडा मिल्ने तथा हजुरको आत्मसम्मानमा ठेस लाग्ने हुन्छ। आजको दिनमा आयमा गड़बड़ी तथा काममा झ्याऊ झमेला हुनेछ र आफ्नै आफन्त विरोधी हुनेछन्। आज टाढाको यात्रा फलदायी हुनेछैन। आज जप्ने मंत्र ॐ सों सोमाय नमः। कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7, 11, 16, 20, 25
    सिंह-(मा मि मु मे मो टा टि टु टे)
    आजको दिनमा हजुरलाई धन लाभ हुनाको साथै आफन्तसंग भेटघाट हुने योग परेको छ। आजको दिनमा जताबाट पनि खुशीको खबर सुन्न पाइन्छ। आजको दिनमा सरकारी स्तरीय सम्मान पाउने योग परेको छ र साथीहरुको सहयोग पनि पाईनेछ। आजको दिनमा जप्ने मंत्र ॐ हनुमते नमः। राशितत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4, 10, 13, 19, 22
    कन्या-(टो पा पि पू ष ण ठ पे पो)
    आजको दिनमा स्वास्थ्य सम्बन्धी समस्या तथा आटेको काममा असफलता मिल्नेछैन र आजको दिनमा आफन्तले नै कुरा काट्नेछन। आजको दिनमा मनमा अशान्ति तथा व्यापारमा मन्दी आउनेछ।आजको दिनमा कुनैपनि नयाँ कामको शुरुवात नगर्नुहोला। आज जप्ने मंत्र ॐ बुं बुधाय नमः। कन्या राशि , तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23, 32, 41, 50
    तुला-(रा री रु रे रो ता ती तु ते)
    आजको दिनमा हजुरलाई एक्कासी कुनै रोग लाग्ने तथा कुनै व्यक्तिसंग विवाद हुने योग परेको छ। आजको दिनमा चोटपटक लाग्ने योग परेको हुनाले गाडी चलाउदा व सडकमा हिड्दा ख्याल गर्नुहोला। आजको दिनमा हजुरको मनमा नेगेटिव कुराको प्रभाव बढि हुनाले बिहानको स्नानपछि ॐ नमः शिवाय मंत्रको उच्चारण सहित ध्यान गर्नुहोला। तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,42
    वृश्चिक- (तो ना नि नू ने नो या यी यू)
    आजको दिनमा हजुरको सरकारी स्तरमा काम नबन्ने तथा छोरा-छोरी संग विवाद पर्नेछ। आजको दिनमा व्यवसायमा घाटा हुने र दीर्घकालीन रोगको शुरुवात हुने योग देखिएको छ। आज कुनैपनि नयाँ कामको शुरुवात नगर्नुहोला। आज जप्ने मंत्र ॐ हरये नमः। राशितत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18, 27, 36, 45,
    धनु – ( ये यो भा भी भू ध फा ढ भे)
    आजको दिनमा हजुरलाई धन लाभ हुने तथा मानसिक शान्ति मिल्ने योग बनेको छ। आजको दिनमा हजुरलाई पारिवारिक सहयोग मिल्ने र नयाँ ठाऊको भ्रमण गर्ने योग पनि देखिएको छ। आजको दिनमा राजनीति प्रति रुचि जाग्नेछ। आजको दिनमा जप्ने मंत्र ॐ वैद्यनाथाय नमः।
    धनु राशि , तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव , रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12, 21, 30
    मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
    आजको दिनमा हजुरको घरमा लक्ष्मीको आगमन हुने तथा स्वास्थ्य राम्रो हुनेछ। आज हजुरको यश किर्ति बढ्ने तथा घरमा नयाँ चहल-पहल हुने योग परेको छ। आजको दिनमा आफन्तको सहयोगले असम्भव काम पुरा हुनेछ तर पढाईमा मन जानेछैन। आज जप्ने मंत्र ॐ हनुमते नमः। पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4, 8, 10, 13, 17, 19, 22, 26
    कुम्भ – (गू गे गो सा सी सू से सो द)
    आजको दिनमा सबैकाममा विघ्नबाधा आउने तथा काममा झ्याऊ झमेला हुने योग परेको छ। आजको दिनमा मनमा अशान्ति हुने र वायुरोग लाग्ने योग बनेको छ। आजको दिनमा टाढाको यात्रा नगर्नुहोला ।आज जप्ने मंत्र ॐ सोमेश्वराय नमः । तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13, 17, 22, 26
    मीन -(दी दू थ झ ञ दे दो चा ची)
    आजको दिनमा आफन्तसंग झगडा, मन चंचल तथा आज गरेको काममा विघ्नबाधा आउनेछ। आजको दिनमा खानामा गडबड़ी हुनाको साथै पेट तथा कम्मर रोग लाग्नेछ।आजको दिनमा चिन्ता पर्ने खबर सुन्न पर्नेछ। आजको दिनमा जप्ने मंत्र ओंकाराय नमः। तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 3, 7, 12, 16, 21, 25, 30, 34,

    प्रतिकृया दिनुहोस्

    प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर खनाल डिएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका...

    भक्तपुर बहुमुखी क्याम्पसको प्रमुखमा लुइँटेल

    सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित...

    भैंसीकै महत्वहिन चर्चा, कृषिप्रतिकाे घाेर अपमान

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सधैँ पूर्वाग्रही आँखाले हेरिरहनेप्रति त केही भन्नु छैन । उनले भारत...

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक...

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज...