News Portal

  • गृहपृष्ठ समाचार

    प्रदेश न: १ सरकार ले मेरो बर्ष २०७५ घोषणा गर्ने

    विराटनगर – प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश...बाँकी

    न्यायालयमै नाटकीय भ्रष्टाचारः तीन तले भवनमा सात तले लिफ्ट !

    महालेखा परीक्षकको कार्यालयले आर्थक वर्ष २०७३÷७४ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । महालेखा परीक्षक टंकमणि शर्माले बिहीबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाएका हुन् । उनले बुझाएको महालेखाको ५५ औं प्रतिवेदनमा सरकारी निकायमा भएका बेथिति...बाँकी

    बाम गठबन्धनको बैशाख १ मै एकताको आशंका

      एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ । कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि आन्तरिक तयारी सुस्त छ । यो...बाँकी

    भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने दम्पति पक्राउ

    आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट...बाँकी

    बैशाख पहिलो हप्ताभित्र अस्थायी शिक्षक परीक्षाको मिति तय गर्न शिक्षक महासंघको अल्टिमेटम

    काठमाडौँ । नेपाल शिक्षक महासंघले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षाको मिति तय गर्न सरकारलाई बैशाख पहिलोहप्ता सम्मको अल्टिमेटम दिएको छ । बैशाख पहिलो हप्ताभित्र अस्थायी शिक्षकको आन्तरिक परीक्षा मिति तय नभए महासंघले चरणबद्ध आन्दोलन गर्ने जनाएको...बाँकी

    ठाकुरले पाए सर्लाही पत्रकारिता पुरस्कार

    सर्लाही पत्रकारिता पुरस्कार २०७४ बाट अन्नपुर्ण पोस्ट दैनिकका सर्लाही संवाददाता सुनिल ठाकुर सम्मानित भएका छ्न । पत्रकारिताको माध्यमबाट सर्लाहीको समग्र बिकाश, सुशासन र समाज परिबर्तन गर्न उल्लेखनिय काम गरेको भन्दै बिहीवार पत्रकारिता बिकाश प्रतिस्ठान सर्लाहीले...बाँकी

    छोरा जन्माउन छवटी श्रीमती

    “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्याउन छोरा नै चाहिन्छ, त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका...बाँकी

    क–कसलाई रोजे देउवाले ?

    कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ । पटक–पटकको छलफलपछि...बाँकी

    मन्त्री पोखरेलद्वारा १० बुँदे रोडम्याप प्रस्तुत : विज्ञ सम्मेलनदेखि बैज्ञानिक खोजीसम्म

    योजना बनाएर काम गर्ने बानी परेका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो १० बुँदे रोडम्याप सार्वजनिक गरेका छन् । अघिल्लो कार्यकालमा १८ बुँदे कार्ययोजना अनुरुप चलेका मन्त्री पोखरेलले यसपटक १० बुँदे रोडम्याप सार्वजनिक...बाँकी

    नेपाली काँग्रेस स्थापनाको ६८ वर्ष पूरा, यसकारण गरिएन औपचारिक कार्यक्रम

    पार्टी स्थापना भएको ६८ वर्ष पूरा भए पनि नेपाली काँग्रेसले मङ्गलबार कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरेन । गतसाता नेता खुमबहादुर खड्काको निधन भएका कारण पार्टीले स्थापना दिवस नमनाउने निर्णय गरेको हो । बुधबार खड्काको...बाँकी