News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार

    विभिन्न क्षेत्रका ब्यक्तिहरुले पटक पटक जर्बजस्ति करणीको आशय राखेको उपमेयरको खुलासा

    नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङले एकल महिलाको अध्यक्ष भईरहँदा पटक पटक जर्बजस्ति करणीको आशय विभिन्न क्षेत्रका ब्यक्तिहरुले गरेको खुलासा गरेकी छिन् । ‘म एकल महिला भन्ने थाहा पाएर एक एनजिओका प्रमुखले ३ करोडको बजेट दिन्छु...बाँकी

    ५ मन्त्रालयका लागि १ दर्जन सचिवको दरबन्दी

    सरकारले ५ वटा मन्त्रालयका लागि १२ सचिवको दरबन्दी कायम गरेको छ । मन्त्रालयको संख्या ३१ बाट २१ मा घटाउँदा एकआपसमा जोडिई एकीकृत भएका ५ मन्त्रालयमा सचिवको दरबन्दी बढाइएको हो । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कृषि,...बाँकी

    वन पैदावार जिराको मूल्यमा बेच्ने, हिराको मूल्यमा किन्ने नीति अन्त्य गरिनेछ- मन्त्री बस्नेत

    वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताएका छन् । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने...बाँकी

    घर बनाउदै गर्दा घरबेटी र कामदारको मृत्यु

    हिले बजारमा घर निर्माण गर्दै गरेका अवस्थामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज साँझ ५ बजेतिर धनकुटा नगरपालिका–१ हिले बजारमा घर निर्माण गर्ने क्रममा घरधनी ३४ वर्षीय गोपाल बुढाथोकी र कामदार ४५...बाँकी

    बैशाखबाट जिल्लाका यी १ दर्जन बढी सरकारी कार्यालय खारेज हुँदै

    संघीय संरचनाका कारण जिल्लास्थित धेरै सरकारी कार्यालय खारेज हुने भएको छ । यही महिनाको मसान्त बाट नै धेरै कार्यालय खारेज हुने भएका हुन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा अधिकार पुगेपछि धेरै कार्यालय खारेजीको...बाँकी

    भारतका वेश्यालयमा ५० हजारमा बेचिन्छन् नेपाली किशोरी

    भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा...बाँकी

    निजी विद्यालयहरुमा मनपरी शुल्क, कक्षा १ मा भर्ना गर्न ८८ हजार

    नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन्...बाँकी

    कांग्रेस नेता खड्का रहेनन् , यस्तो छ उनको बिगत

    नेपाली कांग्रेसका चर्चित नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत पुष्टि गरेका छन् । खड्का पूर्व गृहमन्त्री समेत हुन् ।...बाँकी

    ढोँगी बन्नु भन्दा जोगी बन्नु जाति

    लेखक : संकेत कोइराला एकचोटी दश वर्षीय बालकले महात्मा गान्धीसंग गएर सोध्यो– ‘तपाईं सर्ट किन लगाउनु हुन्न ? यदि छैन भने म मेरी आमासंग मागेर ल्याइदिउँ ?’ गान्धीले हाँस्दै जवाफ दिए– ‘तिमीले मलाई एउटा सर्ट दियौ...बाँकी

    दुई नेपाली सैनिकको रहस्यमय मृत्यु

    नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत कार्यरत रहेका दुई नेपाली सैनिकको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि ल्याइएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीभित्र रहेको पोखरीमा...बाँकी