काठमाडौं । नेपालमा बुधबार थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै...बाँकी
भक्तपुर । मंगलवार दुईजनामा कोरानो संक्रमण भेटिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लावासीको स्वास्थ्य सुरक्षाका लागि क्रियाशिलता बढाएको छ । मंगलवार एकजना सशस्त्र प्रहरी र एकजना नर्समा संक्रमण पृष्टि भएको थियो । त्यस लगत्तै संक्रमित भेटिएको...बाँकी
bhaktapur bhaktapur CDO humkala pande प्रजिअ हुमकला पाण्डे भक्तपुर भक्तपुर । कोरानो संक्रमित भेटिएको दुईस्थानलाई सिल गरिने भएको छ । मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रशासन...बाँकी
भक्तपुर । मंगलवार कोरोना संक्रमण पृष्टि भएका भक्तपुरका दुईजना संक्रमित सशस्त्र प्रहरी र स्टार्फ नर्स रहेको खुलेको छ । २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको जनाइएको...बाँकी
काठमाडौं । थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको छ । मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या २ सय १७ पुगेको छ। मंगलबार राति सवा १०...बाँकी
काठमाडौं । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यसअघि जारी भएका सबै अस्थायी सवारी पास खारेज गरेको छ । विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आवश्यक सावधानी अपनाउन यस्तो निर्णय गरिएको गृहमन्त्रालयका सहप्रवक्ता...बाँकी
वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार वीरगन्जमा एकैदिन थपिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ। आज एकैदिन ५७ जना व्यक्तिमा संक्रमण देखिएको हो। जसमा ३९ जना पर्साका...बाँकी
काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित...बाँकी
कपिलवस्तु । कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार नै साँझ ५ बजेदेखि लागू हुने गरी जेठ ५ गतेसम्मका लागि सिल गर्ने...बाँकी
काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप १३ जनामा कोरोना संक्रमण देखिएसँगै...बाँकी