News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-शैली

    थपिदै कोरोनाका बिरामी, संक्रमित संख्या २ सय ५० पुग्यो

    बिहीबार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु सर्लाही धानकौल नगरपालिकाका एक ४५ वर्षिय पुरुष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० वर्षिय पुरुष र...बाँकी

    सर्वदलीय बैठकको निष्कर्ष : विवाद भएको भूमि नेपालको, भारतीय सेना फिर्ता पठाउनुपर्नेे

    काठमाडौं । सर्वदलीय बैठकले भारतले लिपुलेकमा चीनसँग जोड्न खनेको सडकको भूभाग नेपालको भएको भन्दै उक्त भूमि फिर्ता गर्न तत्काल पहल गर्ने निष्कर्ष निकालेको छ । बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै...बाँकी

    थप २४ मा कोरोना, संक्रमितको संख्या २४३ पुग्यो

    काठमाडौं । बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा यी संक्रमण देखिएका हुन् । यसअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ...बाँकी

    सरकारले बोलायो सर्वदलीय बैठक

    काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार सर्वदलीय बैठक बोलाएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको...बाँकी

    ‘शैक्षिक गतिविधि सुचारु गर्न हामीसँग लकडाउनको अन्त्य कुर्नुको विकल्प छैन’

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अन्त्य नभएसम्म शिक्षणसंस्था सुचारु गर्न नसकिने स्पष्ट पारेको छ । प्रदेशको भौगोलिक विकटताले अनलाइन शिक्षा सञ्चालन गर्न असम्भव रहेको प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए । सबैको पहुँचमा...बाँकी

    बाँकेमा थपिए एक जना कोरोना संक्रमित, संक्रमितको संख्या २१८

    काठमाडौं । नेपालमा बुधबार थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै...बाँकी

    संक्रमण भेटिएसँगै भक्तपुर प्रशासन एक्सनमा, त्रसित नभइ सुरक्षित रहन जिल्लावासीमा अनुरोध

    भक्तपुर । मंगलवार दुईजनामा कोरानो संक्रमण भेटिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लावासीको स्वास्थ्य सुरक्षाका लागि क्रियाशिलता बढाएको छ । मंगलवार एकजना सशस्त्र प्रहरी र एकजना नर्समा संक्रमण पृष्टि भएको थियो । त्यस लगत्तै संक्रमित भेटिएको...बाँकी

    भक्तपुर प्रशासनद्वारा दुवाकोट र शंखधर चोक आसपासको क्षेत्र सिल

    भक्तपुर । कोरानो संक्रमित भेटिएको दुईस्थानलाई सिल गरिने भएको छ । मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला प्रशासन...बाँकी

    भक्तपुरमा कोरोना संक्रमित दुईजना सशस्त्र प्रहरी र नर्स भएको खुलासा

    भक्तपुर । मंगलवार कोरोना संक्रमण पृष्टि भएका भक्तपुरका दुईजना संक्रमित सशस्त्र प्रहरी र स्टार्फ नर्स रहेको खुलेको छ । २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको जनाइएको...बाँकी

    थप २६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय १७ पुग्यो

    काठमाडौं । थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको छ । मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या २ सय १७ पुगेको छ। मंगलबार राति सवा १०...बाँकी