काठमाडौं । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ ।आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।...बाँकी
रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए...बाँकी
भक्तपुर । आफ्नै सहोदर बहिनीलाई बलात्कार गरेको अभियोगमा बोडेबाट एकजना पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भएका २३ वर्षे युवकले आफ्नै १४ बर्षे सहोदर बहिनी लाई जवरजस्ती करणी गरेको किटानी जाहेरीका आधारमा उनलाई प्रक्राउ गरिएको...बाँकी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएको छ। छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुगेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली...बाँकी
काठमाडौं । संघीय सरकारले कोरोना भाइरसको संक्रमणकालीन अवस्थामा अनलाइन शिक्षा सञ्चालन गर्ने तयारी गरिरहेको भएपनि प्रदेश सरकारले भने त्यो सम्भव नरहेको जनाएका छन् । २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले आफ्नो प्रदेशमा अनलाइन वा अन्य...बाँकी
काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनले एसईई परीक्षा होमसेन्टर सहित पालिका, कक्षा ११ प्रदेश र कक्षा १२ को परीक्षा राष्ट्रिय स्तरमा सामाजिक दुरि कायम गर्दै सञ्चालन गर्न सुझाब दिएको छ । संगठनको आइतबार बसेको...बाँकी
भक्तपुर । भक्तपुर जिल्लामा कोभिड १९ बाट बच्न उच्च सतर्कता अपनाउँदै केही प्राथमिकतामा रहेका व्यवसाय तथा उच्च प्राथमिकता प्राप्त विकास निर्माणका काम सुचारु गर्नु पर्ने बारे छलफल सुरु भएको छ ।जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको...बाँकी
चितवन । रत्ननगर नगरपालिका–१४, पिठुवास्थित द्वारिकादास माध्यमिक विद्यालयले खाद्यान्न अभाव भोगेका विद्यार्थी र तिनका अभिभावकहरुलाई राहत वितरण गरेको छ । आइतवार विद्यालयले २ सय विद्यार्थीका ९८ अभिभावकलाई खाद्यान्न वितरण गरेको हो । लकडाउनको अवधि लम्बिदै...बाँकी
काठमाडौँ । सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको र...बाँकी
काठमाडौँ । झापाको थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो । विराटनगरको कोशी अञ्चल अस्पतालमा...बाँकी