कास्की । पोखरा महानगरपालिकाले लकडाउनको समयमा विद्यालयहरुले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले बिहिवार एक पत्र लेख्दै विद्यालयहरुले आफुखुसी सञ्चालन गरेका त्यस्ता अनलाइन कक्षा तत्काल बन्द गर्न...बाँकी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा...बाँकी
काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी...बाँकी
काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले भर्चुअल कक्षा सञ्चालनको सम्भावना बुझ्न घरधुरी सर्वेक्षण शुरु गरेको छ । कोरोना भाइरसको संकटको समयमा भर्चुअल कक्षामार्फत् परीक्षा तयारी र शिक्षा सूचारुका लागि प्रविधिको पहुँच भएनभएको बुझ्न घरधूरी सर्वेक्षण...बाँकी
एजेन्सी । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा...बाँकी
काठमाडौं । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ ।आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।...बाँकी
रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए...बाँकी
भक्तपुर । आफ्नै सहोदर बहिनीलाई बलात्कार गरेको अभियोगमा बोडेबाट एकजना पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भएका २३ वर्षे युवकले आफ्नै १४ बर्षे सहोदर बहिनी लाई जवरजस्ती करणी गरेको किटानी जाहेरीका आधारमा उनलाई प्रक्राउ गरिएको...बाँकी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएको छ। छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुगेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली...बाँकी
काठमाडौं । संघीय सरकारले कोरोना भाइरसको संक्रमणकालीन अवस्थामा अनलाइन शिक्षा सञ्चालन गर्ने तयारी गरिरहेको भएपनि प्रदेश सरकारले भने त्यो सम्भव नरहेको जनाएका छन् । २ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले आफ्नो प्रदेशमा अनलाइन वा अन्य...बाँकी