News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

    काठमाडौं । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । अन्यको धरानस्थित कोसी अञ्चल...बाँकी

    उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ, धरानमा पुन: परीक्षण गरिदै

    उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको हो। पोजेटिभ देखिएका...बाँकी

    भक्तपुर नगरपालिकामा कोरोना भाइरस परीक्षण सुरु

    भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य सेवा केन्द्रद्वारा बैशाख ८ गतेदेखि कोरोना भाइरस रोगको परीक्षण RDT(Rapid Diagnostic Test) सुरु गरेको छ । संसारभर फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै विदेशबाट फर्किएका व्यक्ति र सम्भावित व्यक्तिहरुको कोरोना भाइरस...बाँकी

    खाद्यान्न अभाव भोगेका थप एकसय विद्यार्थी र अभिभावकलाई शिवपुरी माविको राहत

      काठमाडौं । महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयले खाद्यान्न अभाव भोगेका थप एकसय विद्यार्थी एवं अभिभावकहरुलाई राहत वितरण गरेको छ । यसअघि पनि विद्यालयले एकसय जना अध्ययनरत विद्यार्थी तथा अभिभावकलाई खाद्यान्न वितरण गरेको थियो । दोस्रो...बाँकी

    काठमाडौं नछाड्न नेताहरुलाई प्रचण्डको निर्देशन

    काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं नछोड्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन् । पार्टी र आफुसँग सल्लाह विना नै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० प्रतिशत पुर्याएर दल फुटाउन पाउने विधेयक...बाँकी

    सरकारले ल्यायो दल फुटाउन सहज पार्ने अध्यादेश

    काठमाडौं । सरकारले राजनीतिक पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । वर्तमान कानुनअनुसार राजनीतिक दल विभाजन गर्न संसदीय...बाँकी

    भक्तपुर नगरपालिकाद्वारा एसईई लक्षित भर्चुअल कक्षा शुरु

    भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा कक्षा १० का एसईईका विद्यार्थीलक्षित भर्चुअल कक्षा प्रसारण शुरु गरेको छ । नगर शिक्षा स्रोत व्यक्ति कृष्णप्रसाद कर्माचार्यका अनुसार भादगाउँ टेलिभिजनमार्फत् हरेक साँझ ५ बजे देखि ८ बजेसम्म विभिन्न विषयको कक्षा...बाँकी

    नेपालमा कोभिड-१९ कम देखिनुका सम्भावित पाँच कारण

      विभिन्न विकसित राष्ट्रहरू पनि कोभिड-१९ महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या निकै न्यून छ । सरकारले देशका विभिन्न स्थानमा परीक्षण विस्तार गरेपछि क्रमश: सङ्क्रमितको सङ्ख्या बढ्न थालेको देखिन्छ...बाँकी

    दैनिकीन्युजद्वारा डेढ सय पत्रकारलाई प्रेस ज्याकेट वितरण

    ललितपुर बाट संचालन भैरहेको दैनिकीन्युज डटकमले सञ्चारकर्मीलाई प्रेस ज्याकेट वितरण गरेको छ । लकडाउनको रिपोर्टिंगमा हिड्न सहज होस् भन्ने उदेश्यले संचारकर्मीलाई प्रेस ज्याकेट वितरण गरिएको हो । प्रेस ज्याकेट लगाएर रिपोर्टिंगमा निस्कदा प्रहरीले पहिचान गर्न...बाँकी

    सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण देखियाे

    जनकपुरमा सडकमा पैसा फाल्दै फरार भएका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरीले शंकास्पद गतिविधिका कारण पक्राउ गरी कोरोना टेस्ट गर्दा उनीहरुमा कोरोना पोजेटिभ पाइएको हो । शनिबार पक्राउ परेका दुवै महिला जनकपुरधाम...बाँकी