भक्तपुर घर भएका सहकुल थापा डिआईजीमा सिफारिस

नेपाल प्रहरीको रिक्त रहेको १० प्रहरी नायव महानिरीक्षक(डिआईजी) पदमा १० जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) बढुवाका लागि सिफारिस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले डिआइजीको...बाँकी