नगरव्यापी विद्यालयस्तरीय कबड्डीमा अब्बल स्कुल : मिनर्वा र साईनिङ्ग

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा मिनर्वा इङ्गलिश स्कुल र साईनिङ्ग इ. स्कुलले आफूलाई अब्बल सावित गरेका छन् । फागुन २९ गतेदेखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ४ नं. वडा समितिको आयोजनामा भएको कबड्डी प्रतियोगिताको पुरुषतर्फको...बाँकी