अखिल नेपाल ट्रेड युनियन महासंघ भक्तपुरमा खड्काको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति

प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ भक्तपुर जिल्ला समन्वय समितिमा महेश खड्काको नेतृत्वमा ३३ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार दुधपाटीमा सम्पन्न महासंघको पाँचौं सम्मेलनबाट नयाँ कार्यसमिति...बाँकी