सत्तारुढ नेकपाका ६६ कमान्डरमा परेनन् भक्तपुरका प्रभावशाली नेता बस्नेत

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । पार्टीको सचिवालय बैठकले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको हो । बैठकले २ नेतालाई कार्यालय सचिव समेत तोकेको छ ।...बाँकी