जिल्ला खेलकुद बिकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवा नियुक्त

बाग्मती प्रदेश खेलकुद बिकास परिषद्ले आफ्ना १३ वटै जिल्लाका जिल्ला खेलकुद बिकास समितिमा नेतृत्व चयन गरेको छ । परिषद्को निर्णय अनुसार जिल्ला खेलकुद बिकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवा नियुक्त भएका छन् । मंगलवार बसेको परिषद्...बाँकी