सम्पादकीय : सलाम सर्वोच्च, खतरा टरेको छैन

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेर सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । संविधान र व्यवस्थालाई मजबुद बनाउन यो एक कोशेढुंगा सावित हुनेछ । मंगलवार सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस ५ गते सरकारले गरेको...बाँकी