भक्तपुरमा देवाली पूजा नगर्न निर्णय (निर्णय सहित)

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमका कारण भक्तपुरमा देवाली पूजा नगर्न भक्तपुर नगरपालिकाले अनुरोध गरेको छ । बिस्केट जात्रालाई पूजा आजामै सिमित गरिएको भक्तपुरमा देवाली पूजा पनि हाललाई क्षमा पूजा मात्र गरी...बाँकी