तरकारी खेतीले फेरिएको जिन्दगी
मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफलभएका छन् । पाँच दशकअघि सामान्य किसान परिवारमा जन्मेका मोहनलालले न्यू दीपा कृषि फार्म दर्ता गरेर...बाँकी