बागमती प्रदेशको सभामुखमा नेमकिपाको उम्मेदवारी

बागमती प्रदेशको सभामुखमा भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनिएकी सृजना सायजुले उम्मेदवारी दिएकी छन् । प्रदेशसभा सचिवालय हेटौंडामा भौतिक उपस्थितिमै विहिबार उम्मेदवारी दिएकी उनलाई नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइले प्रस्ताव र गीता काफ्लेको समर्थन गरेका छन्...बाँकी