News Portal

  • गृहपृष्ठ # ne

    बागमती प्रदेशको सभामुखमा नेमकिपाको उम्मेदवारी

    बागमती प्रदेशको सभामुखमा भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनिएकी सृजना सायजुले उम्मेदवारी दिएकी छन् । प्रदेशसभा सचिवालय हेटौंडामा भौतिक उपस्थितिमै विहिबार उम्मेदवारी दिएकी उनलाई नेमकिपाका सांसद सुरेन्द्रराज गोर्साइले प्रस्ताव र गीता काफ्लेको समर्थन गरेका छन्...बाँकी

    श्रेष्ठले फिर्ता गरे साझा पुरस्कारको पैसा

    abhaya

    साहित्यकार अभय श्रेष्ठले साझा पुरस्कारबाट प्राप्त रकम फिर्ता गरेका छन् । आर्थिक अभावले थलिएको साझा प्रकाशनको पुनर्जीवनका लागि भन्दै उनले आफूले पुरस्कारमा प्राप्त रकम फिर्ता गरेका हुन् । शुक्रवार एक कार्यक्रमका बीच साझा प्रकाशनले पुरस्कार...बाँकी