News Portal

  • गृहपृष्ठ # badal

    गृह मन्त्रालयको प्रवक्तामा बुढा

    गृह मन्त्रालयको प्रवक्ताकाे जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । उनलाई शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्तामा जिम्मेवारी दिइएको हो । प्रवक्ता केदारनाथ शर्माको गण्डकी प्रदेशमा सरुवा भएपछि रिक्त शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्ताको...बाँकी

    के छ खतरा ? सिडिओसहित सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको आकस्मिक निर्देशन

    भक्तपुर । गृहमन्त्री रामहादुर थापा बादलले उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएर गम्भीर निर्देशन दिएका छन् । सुरक्षामा चुनौती देखिएको भन्दै उनले उच्च सतर्कतामा रहन निर्देशन दिएका हुन् । भक्तपुर,ललितपुर...बाँकी