News Portal

  • गृह मन्त्रालयको प्रवक्तामा बुढा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ साउन
    १३४४ पटक
    भक्तपुर, १८ साउन

    गृह मन्त्रालयको प्रवक्ताकाे जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । उनलाई शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्तामा जिम्मेवारी दिइएको हो ।

    प्रवक्ता केदारनाथ शर्माको गण्डकी प्रदेशमा सरुवा भएपछि रिक्त शान्ति सुरक्षा महाशाखाको प्रमुख सहित प्रवक्ताको जिम्मेवारी बुढाले पाएका हुन् ।

    यस अघि बुढा योजना महाशाखा प्रमुखका रुपमा कार्यरत थिए । बिभिन्न जिल्लाको सिडिओ भएको अनुभव समेत उनीसंग छ । बुढा जाजरकाेटका हुन् । उनी गृहमन्त्री रामबहादुर थापाका विश्वासपात्र मानिन्छन् ।

    प्रतिकृया दिनुहोस्

    इवामुरा अस्पतालको लापरवाहीले गयो ज्यान, घटना गुपचुप

    भक्तपुर-१ स्थित डा इवामुरा स्मृती अस्पतालको लापरवाहीले फेरिपनि एकजनाको ज्यान गएको तथ्य बाहिर आएको छ...

    भक्तपुर आएर पूर्व अर्थमन्त्री पुनले भने, ‘नेताहरु शिशाको घरमा छन्’

    पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरु शिशाको घरमा रहेका...

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ...

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित...

    प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...