सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन् । सोलुखुम्बु जिल्लाको सिडिओ रहेका उनी मन्त्रालय नै परिवर्तन गरी भक्तपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका हुन् ।...बाँकी