गाईजात्रा पर्वलाई औपचारिकतामा सीमित गर्न भक्तपुर नगरपालिकाको आग्रह

भक्तपुर । भक्तपुर नगरपालिकाले गाइजात्रापर्वलाई औपचारिकतामा सीमित गर्न आग्रह गरेको छ । नगरपालिकाले कोभिड–१९को संक्रमणको संवेदनशील परिस्थितिलाई मध्यनजर गरी नजिकिँदै गएको गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता एवम् सरोकारवाला पक्षहरूलाई आग्रह गरेको हो...बाँकी