News Portal

  • गृहपृष्ठ # Bhaktapur khabar

    विप्लवका जिल्ला नेता लामा पक्राउ

    नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता प्रेम लामा भनिने प्रशान्तकुमार मोक्तान पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो । ३३ वर्षीय मोक्तानलाई भक्तपुरबाट गिरफ्तार गरिएको भनिएपनि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले त्यसलाई...बाँकी

    सिडिअेा कार्यालयकाे सामान्य सेवा बन्द, यि अत्यावश्यक सेवा भने सुचारु रहने

    bhaktapur cdo

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरेको छ । दुई साताका लागि सेवाहरु बन्द गरिएको हो । जिप्रकाले जनाए अनुसार बन्द भएका सेवाहरुमा नागरिकता र राहदानी सम्बन्धी सेवा परेका छन् ।...बाँकी

    १९१ यात्री सवार एयर इंडियाको विमान चिप्लेर २ टुक्रा, १४ जनाको ज्यान गयाे

    भारतको केरलस्थित करीपुर एयरपोर्टमा एयर इंडिया एक्सप्रेसको एक विमान लैंडिंग गर्ने क्रममा चिप्लेर दुर्घटना भएको छ । दुबईबाट आएको यो विमानमा पायलट र क्रू मेंबर समेत १९१ यात्री सवार रहेका थिए । समाचार एजेंसी एएनआईको...बाँकी

    उपत्यकालाई सट डाउन गर्ने तयारी, कार्यालयहरु आंशिक मात्र खुल्ने

    काठमाडौं उपत्यकालाई सट डाउन गर्ने तयारी गरिएको छ । उपत्यकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखिएपछि यस्तो तयारी गरिएको हो । सरकारले लक डाउनको विकल्पको रुपमा सट डाउनलाई अघि सारेको छ । पुन लकडाउनको पक्षमा...बाँकी

    सरकारी रकम आफन्तको नाममा जम्मा गर्ने लेखापालसहित ४ पक्राउ

    सरकारी रकम आफन्तको नाममा जम्मा गरेको अभियोगमा एकजना लेखापालसहित उनका नातागोताका ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, सह-लेखापाल समेत रहेका उनका भतिज सुवास केसी, स्थायी शिक्षक...बाँकी

    पूर्व सूचना तथा सञ्चारमन्त्री बस्नेतलाई पितृशोक

    पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । उनका पिता खड्गबहादुर बस्नेतको गए राति निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिसका बिरामी थिए । ८४ वर्षको उमेरमा...बाँकी

    भक्तपुरका शुद्धकार दम्पती काठमाडौंस्थित आश्रममा

    भक्तपुर स्थायी ठेगाना भएका ७२ बर्षिय असहाय हरि बहादुर शुद्धकार र उनकी ४० बर्षीय श्रीमतीलाई मानवसेवा आश्रम काठमाडौं शाखाले उद्धार गरेको छ । बुधवार उनीहरुलाई उद्धार गरी आश्रममा राखिएको हो । भक्तपुर स्थायी ठेगाना भएका...बाँकी

    डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुखसहित ३ कर्मचारीहरुकाे बिदाइ

    डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख विष्णुप्रसाद काफ्ले सेवा निवृत्त भएका छन् । बुधवार कार्यालयले उनको सुखद निवृत्त जीवनको शुभकामना सहित बिदाइ गरेको छ । बिदाइ कार्यक्रममा इन्जिनियर जीवराम अधिकारीले कार्यालय प्रमुख काफ्लेबाट नयाँ पुस्ताले धेरै...बाँकी

    सैनिक महाविद्यालयको ओरालोमा कार पल्टियाे

    भक्तपुरमा बुधवार बेलुकी पिच सडकमै एक कार पल्टिएको छ । भक्तपुर १ स्थित सैनिक महाविद्यालय नजिकको ओरालोमा कार पूरै उत्तानो परेर पल्टिएको हो । बेलुकी करिब ४ बजेको समयमा बा ५ च २७३१नम्बरको कारले अकस्मात...बाँकी

    सवारी साधनमा बिहीवारबाट जोरविजोर लागू,राती आवागमन समेत बन्द (सूचनासहित)

    सरकारले भोलि बिहीवारबाट लागू हुने गरी जोर विजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्न / गराउन सूचना जारी गरेको छ । गृह मन्त्रालयले प्रेस बिज्ञप्ती मार्फत सूचना सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर...बाँकी