News Portal

  • गृहपृष्ठ # arrest

    इंगल्याण्ड लैजान्छु भन्दै अनलाइनबाट १५ लाख ठगी

    अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा ललितपुरका एक युवतीलाई पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ कि ३६ वर्षकी अञ्जली विसुंखे हुन् । उनले सामाजिक सञ्जाल टिकटकबाट एक युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाई आफू इंगल्याण्डको...बाँकी

    एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

    नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु...बाँकी

    मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ

    मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी भएको चार थान मोटरसाइकलसहित प्रहरीले सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भई हाल ललितपुर इमाडोल बस्ने २८ वर्षीय भुपेन्द्रबहादुर बुढामगरलाई पक्राउ गरेको हो ।...बाँकी

    सरकारी रकम आफन्तको नाममा जम्मा गर्ने लेखापालसहित ४ पक्राउ

    सरकारी रकम आफन्तको नाममा जम्मा गरेको अभियोगमा एकजना लेखापालसहित उनका नातागोताका ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, सह-लेखापाल समेत रहेका उनका भतिज सुवास केसी, स्थायी शिक्षक...बाँकी

    ‘बीच्चबीच्चमा’ गाएर चर्चा बटुलेका दुर्गेश बने बिबादित : पक्राउ गर्न प्रहरी परिचालन

    ‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ बोलको गीत गाएर चर्चामा आएका गायक दुर्गेश थापा बिबादमा तानिएका छन् । पछिल्लो समय ‘ ह्याप्पी तिहार, चीसो बियर’ बोलको गीत गाएपछि उनी बिबादमा तानिएका हुन् । उक्त गीतमार्फत युवाहरुलाई कुलतमा...बाँकी

    बगिरहेको खोला धितो राखी साढे ४ करोड दिने बैंकका सीइओसहित ११ जना समातिए

    ‘क’ श्रेणीको बैंकको मान्यता पाएको बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित ११ जना प्रहरीको फन्दामा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको छ । पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ सहित ११...बाँकी