News Portal

  • गृहपृष्ठ # police

    मध्यपुरथिमीमा ७ जुवाडे समातिए

    भक्तपुरको मध्यपुरथिमीमा प्रहरीले छापा मारी ७ जनालाई समातेको छ । जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मध्यपुरथिमी नगरपालिका-९ गाँखु बस्ने ७० वर्षीय बलराम खड्काको घरमा जुवातास खेलिरहेको भेटीएपछि खड्का समेत ७ जनालाई...बाँकी

    कोरोनाबारे अफबाह फैलाए १ वर्ष कैद, १० हजार जरिवाना वा दुवै सजाय : प्रहरी

    फाइल फोटो सामाजिक संजालमा नेपालमा नोभल कोरोना भाइरस (कोभेड १९) भेटिएको अफवाह फैलाउनेहरुको खोजी भैरहेको प्रहरीको भनाइ छ । झुट्ठा खबर फ़ैलाउनेलाइ कैद सजाय र दण्ड जरिवाना हुने प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता...बाँकी

    ‘बीच्चबीच्चमा’ गाएर चर्चा बटुलेका दुर्गेश बने बिबादित : पक्राउ गर्न प्रहरी परिचालन

    ‘हामी पनि नाच्नुपर्छ बीच्चबीच्चमा’ बोलको गीत गाएर चर्चामा आएका गायक दुर्गेश थापा बिबादमा तानिएका छन् । पछिल्लो समय ‘ ह्याप्पी तिहार, चीसो बियर’ बोलको गीत गाएपछि उनी बिबादमा तानिएका हुन् । उक्त गीतमार्फत युवाहरुलाई कुलतमा...बाँकी

    हनुमन्ते पुलमा लूटपाट गरी फरार लुटेरा १० महिनापछि पक्राउ

    प्रहरीले दुवाकोटको लूटपाटमा संलग्न एक लुटेरालाई पक्राउ गर्न सफल भएको छ । घटनाको १० महिनापछि प्रहरी लुटेरा पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २९ वर्षीय पदम तिमिल्सिना रहेको प्रहरीको भनाइ...बाँकी

    १ लाख ३३ हजार नगद र ३४ लाखको चेकसहित १० जुवाडे सूर्यविनायकबाट समातिए

    सूर्यविनायकमा ठूलो खाल जमाएर तास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । लाखौको खालमा तास खेल्ने पेशेवर जुवाडेहरू प्रहरीको फन्दामा परेका हुन् । तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा...बाँकी

    म्वाँइ खाएर फरार लुटेराका कारण भक्तपुर प्रहरी परेशान

    म्वाँइ खाएर फरार लुटेराहरुलाई नभेट्दा भक्तपुर प्रहरी परेशान बनेको छ । गतराती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा लुटेराहरुको एक समुहले लुटपाट मच्चाएपछि पीडितका छोरालाई म्वाँइ खाएर फरार भएको हो । सिपाडोल बस्दै आएका काभ्रे ज्याम्दीका कुखुरा व्यवसायी रामबहादुर तामाङको...बाँकी