मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी भएको चार थान मोटरसाइकलसहित प्रहरीले सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भई हाल ललितपुर इमाडोल बस्ने २८ वर्षीय भुपेन्द्रबहादुर बुढामगरलाई पक्राउ गरेको हो ।...बाँकी