सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान

सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान भएको छ । मङ्गलबार साँझदेखि यसका प्रयोगकर्ताले लग इन गर्न सकेका थिएनन । यो नेपालभरी मात्र नभई विश्वव्यापीरुपमा देखिएको समस्या भएको विज्ञहरुको भनाइ छ ।...बाँकी