News Portal

  • सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २२ फागुन २०८०
    १४३ पटक
    भक्तपुर, २२ फागुन २०८०

    सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान भएको छ । मङ्गलबार साँझदेखि यसका प्रयोगकर्ताले लग इन गर्न सकेका थिएनन ।

    यो नेपालभरी मात्र नभई विश्वव्यापीरुपमा देखिएको समस्या भएको विज्ञहरुको भनाइ छ । मेटाका यी प्लेटफर्म प्रयोगकर्तालाई यो साझा समस्या भएको जानकारी गराइन्छ ।

    मङ्गलबार बिहानैदेखि विभिन्न समस्या आएको सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताको अकाउन्ट एकाएक लगआउट भएको हो ।राति करिब साढे १० बजे उक्त समस्या समाधान भै प्रयोगकर्ताको अकाउन्ट लग इन भएको छ । सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान भएको भएपनि समस्याका कारण बारे मेटाले कुनै आधिकारिक टिप्पणी गरिसकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...