फ्रान्सको प्राविधिक टोली नेपाल आउँदै

राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको आईडीमिया टोली नेपाल आउने बताएका छन् । विद्युतीय राहदानीको सर्भरमा देखिएको ‘स्टोरेज’ समस्या हल गर्न फ्रान्सको सो प्राविधिक टोली सोमबारसम्म नेपाल आइपुग्ने यादवले जनाएका हुन्...बाँकी