नाटक महोत्सवका लागि थिएटरले माग्यो नाटकहरु

गण्डकी प्रदेशस्तरीय तेस्रो विद्यालय नाटक महोत्सव–२०७९ सुरु हुने भएको छ । आगामी माघ १५ गतेबाट महोत्सव माघ २१ गते शनिबारसम्म चल्नेछ । वार्षिक रूपमा गरिँदै आएको महोत्सवका लागि थिएटरले नाटकहरूको आह्वान गरेको छ । ‘विद्यालयमा...बाँकी