News Portal

  • गृहपृष्ठ # karnali

    कर्णाली नदीमा हाम फालेका १७ मध्ये १ बेपत्ता

    सुर्खेत । कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जना मध्ये एक जना बेपत्ता भएका छन्। होलीको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले...बाँकी

    कर्णाली प्रदेश सरकारले आफ्नै विश्वविद्यालय बनाउंदै

    कर्णाली प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना गर्न प्रक्रिया थालेको छ । विधेयक निर्माण गर्न सैद्धान्तिक सहमतिको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रक्रिया अघि बढिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री दल रावलले दुई साताअघि...बाँकी

    कर्णालीको अवस्थालाई सुहाउँदो शिक्षा नीति ल्याउनमा जोड

    सुर्खेत । सरोकारवालाले कर्णालीको भूगोल सुहाउँदो शिक्षा नीति ल्याउन जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक द्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘शिक्षाको अधिकार र हाम्रो अवस्था’ विषयक कार्यक्रममा उनीहरुले कर्णालीमैत्री नयाँ शिक्षा नीतिको खाँचो...बाँकी