अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार

सामाजिक अभियन्ता एवं सञ्चारकर्मी पुण्य गौतममाथि रड प्रहार भएको छ । सोमबार राति अज्ञात समुहले उनलाई रड प्रहार गरी घाइते बनाएको हो । काठमाडौंको जोरपाटीस्थित निवास नजिकै रड प्रहार गरिएपछि उनी गम्भीर घाइते भएका छन्...बाँकी