News Portal

  • गृहपृष्ठ # Raswopa

    किन भेटे रविले प्रधानमन्त्री प्रचण्डलाई

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमद दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सत्ता गठबन्धन निर्माण गर्दा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका भागमा परेकाले पुनः पाउनु...बाँकी

    रास्वपाको संसदीय दलको बैठक आज बस्दै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्न आइतबार दिउँसो बैठक बोलाइएको हो । बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्नेछ । जाँदा...बाँकी

    रास्वपा संसदीय दलको नेतामा सभापति रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन भएका छन् । सोमबार बिहान बसेको रास्वपाको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका हुन् । उनले...बाँकी

    संसदीय दलको नेता चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

    प्रतिनिधि सभामा चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । रास्वपाको साेमबार बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने भएकाे हाे । नवनिर्वाचित सांसदहरुलाई बधाई दिन बाेलाइएकाे बैठक...बाँकी