न्यूनतम उपलब्धि हासिल नगरे शिक्षकको जागिर चट् !

काठमाडौं । आफूले पढाउने कक्षा र विषयमा विद्यार्थीको तोकिएको उपलब्धिस्तर हासिल गराउन नसके शिक्षकहरुको जागिर चट् हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको शिक्षा ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।...बाँकी