News Portal

  • कपन र सतुंगलबाट ३ लाखभन्दा बढी मास्क बरामद

    इभक्तपुर संवाददाता२ चैत २०७६
    ५७२ पटक
    २ चैत २०७६

    काठमाडौं । काठमाडौं महानगरीय प्रहरीले कपन र सतुंगलबाट ३ लाखभन्दा बढी सर्जिकल मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसरले छापा मारेर उक्त परिमाणको मास्क बरामद गरेको जनाएको छ ।

    विश्वभर फैलिएको महामारी कोरोना भाइरसको त्रासका कारण मास्कमा कालोबजारी भएको सूचनाका आधारमा छापा मारेर कपनबाट डेढ लाख र सतुंगलबाट पनि डेढ लाखभन्दा बढी मास्क बरामद गरेको महानगरीय प्रहरी डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...